भोजपुर, १६ बैशाख । नेपाली कांग्रेसको तर्फबाट भोजपुरको अरुण गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका शालिकराम खत्रीले बेरुजु र भ्रष्टाचार शून्य गाउँपालिका बनाउने उद्घोष गरेका छन्