Logo

Tag: शिक्षक सेवा आयोग

१२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै शिक्षक सेवा आयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३२ । शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छ-छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन

विस्तृत पढ्नुहोस
असोजबाट शिक्षकको पदपूर्ति

काठमाडौं, साउन २६ । शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक

लोकसेवा आयोगकै गम्भीर त्रुटि

काठमाडौं, बैशाख १३ । लोकसेवा आयोगका अध्यक्षकै अध्यक्षतामा रहने सिफारिस समितिको गम्भीर त्रुटिका कारण शिक्षक सेवा आयोगको नियुक्ति प्रक्रिया अवरुद्ध भएको खुलासा भएको छ । आयोगका तत्कालीन अध्यक्ष उमेशप्रसाद मैनालीको

शिक्षामन्त्रीको स्वार्थअनुकूल नहुँदा पदाधिकारी नियुक्ति रोकियो

काठमाडौं, चैत १६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थअनुसार नाम सिफारिस नभएपछि शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेका छैनन्। आयोगमा अध्यक्ष र दुई सदस्य गरी तीन पदाधिकारी

शिक्षक सेवा आयोगको काम ठप्प

काठमाडौं, चैत १४ । सिफारिस भएको दुई महिना बित्दासमेत शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन । विगत छ महिनादेखि पदाधिकारी नियुक्त नहुँदा आयोगका सम्पूर्ण काम ठप्प छ ।

शिक्षक सेवामा फेल भएका तर योग्यलाई करारमा नियुक्ति (सूचिसहित)

काठमाडौ, ४ असार । शिक्षक सेवा आयोगले स्थायी पदका लागि भएको परीक्षामा सफल नभएपनि योग्यताक्रम अनुसार देशभरी रिक्त रहेको पदका लागि अस्थायी नियुक्ति गर्न योग्यहरुको नामावली प्रकाशन गरेको छ ।

शिक्षक सेवा आयोगको परीक्षा तयारी पूरा

काठमाडौँ । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सञ्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ । आयोगका प्रशासकीय प्रमुख डा तुलसी थपलियाले परीक्षा सञ्चालनको सबै काम सकिएकाले