काठमाडौ, ३० साउन । श्री शुक्लाफाँटा आधारभूत विद्यालय, कञ्चनपुरका शिक्षिका मिरा रानामाथि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । श्री