काठमाडौं १ मंसिर । फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेको अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा बस्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।