एजेन्सी। १८ साउन । ३४० वर्ष पूर्व डचम्यान अनुसन्धाकर्ता एन्टोनी भ्यान लीउवेनहोकले मानवको शररीबाट निस्किने शुक्राकिटको अनुसन्धान गरेका थिए । त्यो पनि आफ्नै शुक्रकिटको ।
भ्यागुता उभयचर प्राणी हो । यो जल तथा जमीन दुवैमा बस्न सक्छ । यसलाई जीवन चक्र पुरा गर्न पानीको आवश्यकता पर्दछ । भ्यागुताको भाले र पोथी अलग अलग हुन्छ ।