कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ का स्थानीय बासिन्दाको फूलबारीमा फूलको रस चुस्दै गरेको रंगिविरंगी पुतली । तस्वीर : राजेन्द्रप्रसाद पनेरु(रासस)
कञ्चनपुर,२२ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् । मोहत्सवका क्रममा मन्त्री, सांसद, उद्यमी व्यवसायी,