Logo

Tag: शुक्लाफाँटा

पर्यटक भित्र्याउन शुक्लाफाँटा पर्यटन महोत्सव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१० फागुन । कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो ।

विस्तृत पढ्नुहोस
कम लगानीका व्यवसायबाट राम्रो आम्दानी

काठमाडौँ,२६ वैशाख । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३० वर्षीय हरेन्द्र सार्कीले साइकल मर्मत गर्ने पसल सञ्चालन गरी परिवारको खर्च धान्दै आएका छन् । वन समिति बजारमा सार्कीले साइकल मर्मत गर्ने पसल

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजाति बढ्दै

भीमदत्तनगर, १ पुस : विश्वमै दुर्लभ बाह्रसिङ्गाको झुण्ड देख्न सकिने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले यहाँ चराका

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्दै

२० मङसिर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू