Logo

Tag: शेरधन राई

भविष्यप्रति आशाको भाव सिर्जना : मुख्यमन्त्री राई

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, ३ फागुन: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनमानसमा भविष्यप्रति आशाको भाव सिर्जना गर्न सफल भएको बताएका छन् । प्रदेश सरकारको

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री पद जोगाउन राई सांसद फकाउँदै, आर्थिक चलखेल गरेको आचार्यको आरोप

काठमाडौं, २६ माघ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको सक्रियता ह्वात्तै बढेको छ । भर्खरै वैवाहिक जीवनमा बाँधिएका राईले राम्रोसँग हनिमून पनि मनाउन पाएका छैनन् । राईविरुद्ध नेकपा

प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्री हटाईए प्रदेश सभा नै विघटन गर्ने प्रधानमन्त्रीको तयारी !

काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधर प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेललाई हटाईए प्रदेश सभा नै विघटन गर्ने चेतावनी दिएका

मोडल ज्याङ्मु शेर्पा संग विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

काठमाडौं, माघ ४ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग यही ११ माघमा विवाह

प्रदेश नं १ लाई बालमैत्री बनाउँछौं : मुख्यमन्त्री राई

मोरङ, २८ पुस: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद् ललितपुरद्वारा

मुख्यमन्त्री राईद्धारा भीम आचार्यसहित १५ सांसदलाई तीन महिनाका लागि निलम्बन

काठमाडौं, १६ पुस । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन्। राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको

राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने छ : मुख्यमन्त्री राई

मोरङ, १५ पुस: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताएका छन् । किरात राई यायोक्खा महानगर समितिद्वारा उद्यौली पर्वको उपलक्ष्यमा विराटनगर–११ स्थित

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई ल्याउने तयारी

विराटनगर, पुस १३ । केन्द्रीय राजनीतिमा नेकपाभित्र देखिएको बेमेलको प्रभाव प्रदेश सरकारमा समेत देखिएको छ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सदस्य तथा

मुख्यमन्त्रीले ६ अर्ब रुपैयाँ जथाभावी खर्च गर्दा वित्तीय संकट उत्पन्नः पूर्वमन्त्री आङ्बो

विराटनगर, पुस १३ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू मातहत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट योजनाविना नै ६ अर्ब रुपैयाँ खर्च गरेर वित्तीय संकट उत्पन्न गराउने काम गरेको

अविश्वासको प्रस्ताव आरामले सामना गर्छु: मुख्यमन्त्री राई

विराटनगर, पुस १३ । सत्तारूढ नेकपाका दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव सामना गरेर अघि बढ्ने मुख्यमन्त्री राईले

यी हुन् शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ३७ सांसद (सुचीसहित)

काठमाडौं, १२ पौष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । उनी विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहका ३७ जना प्रदेश सांसदहरुले आज विहान अविश्वासको

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव तयार

काठमाडौं, ११ पौष । नेपाल कम्युनिस्ट पार्टीभित्रको विभाजनको असर प्रदेशसभामा समेत धमाधम देखिन थालेको छ । शुक्रबार बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । थप तीन