काठमाडौं, २२ भाद्र । नेकपा एकीकृत समाजवादीबाट सरकारमा जानेहरुको लगभग टुंगो लागिसकेको छ । नेकपा एसको हाइकमान्ड बैठकले मन्त्रिहरुको अन्तिम नामावली टुंगो लगाउने भएको छ