Logo

Tag: शेरबहादुर देउवा

देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट पुग्दा तरंग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेतुको काम गरिरहेका

विस्तृत पढ्नुहोस
दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

काठमाडौँ, १२ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन दलका

मन्त्रिपरिषद् बैठक बस्दै, दल विभाजनसम्बन्धी अध्यादेश खारेज हुनसक्ने

काठमाडौं, ११ असोज। मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न सोमबार बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको

सत्ता गठबन्धनको बैठक : सरकारलाई छिट्टै पूर्णता दिने सहमति

काठमाडौँ, १० असोज: सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ, १० असोज: प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आज (आइतबार) बिहान बैठक बोलाइएको हो । बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद

असफलतातर्फ देउवा, प्रचण्ड, नेपाल र यादव

काठमाडौं, ९ असोज । सत्ता गठबन्धनले निकै संघर्ष गरेर केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सके । ओलीले प्रतिनिधि सभाको विघटन दुई पटक गरेपनि त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ, ९ असोज: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि प्रारम्भ भएको पार्टीको गाउँ-नगर अधिवेशनमा कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गरी अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ, ९ असोज: हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर

सरकार तेजाव आक्रमण निरुत्साहित गर्न लागि परेको छः प्रधानमन्त्री देउवा

काठमाडौं, असोज ९ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताएका छन् । प्रधानमन्त्री देउवालाई कांग्रेस प्रवक्ता

गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छः प्रधानमन्त्री देउवा

काठमाडौं, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा अर्थतन्त्रलाई सबल बनाउन आफू नेतृत्वको सरकारले गरिबमुखी एवं समावेशी नीति अङ्गीकार गरेको बताएका छन् ।

स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामाः प्रधानमन्त्री देउवा

काठमाडौं, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड–१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्ध छ : सभापति देउवा

पर्वत, ७ असोज: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताएका छन् । पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम)