Logo

Tag: शेरबहादुर देउवा

देउवा सरकारमा कस्ले कति मन्त्रालय पाउला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य सुरु गरेका छन् । उनले गठबन्धनमा रहेका दलका शिर्ष नेताहरुसँग मन्त्रिमण्डल विस्तारबारे छलफल बढाएका

विस्तृत पढ्नुहोस
मन्त्रिमण्डल विस्तारका सम्बन्धमा नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौँ, ५ साउन: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको

ललितपुरमा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइँदै

ललितपुर, ५ साउन: ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४

देउवा र नेपालसँग मिलेर बामदेवको भित्र भित्रै त्यो खेल

काठमाडौं, ५ साउन । नेकपा एमालेभित्र कित्ताकाट लगभग स्पष्ट भएको छ । तटस्थ बस्दै आएका उपाध्यक्ष बामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा गएका छन् । उनी उपप्रधानमन्त्रीसहित गृह या

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीद्वारा कुपण्डोलको खोप केन्द्र अनुगमन

ललितपुर, ४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको अनुगमन गरेका छन् । मुलुकमा फैलिइरहेको कोरोना महामारीको नियन्त्रण तथा

काँग्रेस निर्वाचन समितिका सदस्यमा रावल

काठमाडौँ, ४ साउन: नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त गरेसँगै

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र अनुगमन(फोटोफिचर)

काठमाडौँ, ४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गरेका छन् । प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका

प्रधानमन्त्री देउवाद्वारा खोप अभियानको शुरुआत

काठमाडौँ, ४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुरुआत गरेका छन् । उहाँले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप

देउवालाई पाकिस्तानी प्रधानमन्त्री खानले दिए बधाई

काठमाडौँ, ४ साउन: प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक

निरंकुश प्रवृत्तिको पराजयः नेपाल

काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिएका छन्। देउवालाई विश्वासको मत दिएपछि

देउवालाई मोदीको बधाई

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले देउवालाई सफल कार्यकालको शुभकामनासहित बधाई दिएका हुन् । आज साँझ देउवाले विश्वासको मत लिएलगत्तै

ओलीले मन्त्री बनाएका आलेको खेल, सांसद व्यवस्थापनसहित देउवालाई मत

काठमाडौं, ३ साउन । नेकपा एमालेका केही सांसदहरुले छापामार शैलीमा गुट परिवर्तन गरेका छन् । उनीहरुले माधव नेपाल पक्षमा लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् । देउवालाई मत