Logo

Tag: शेरबहादुर देउवा

व्यापारीसँग मिलेर देशमा लोडसेडिङ गराउने मुकेश काफ्ले कांग्रेसद्वारा पुरस्कृत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ भदौ। देशका विवादास्पद व्यक्तिहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् । केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा रहेको शुभेच्छुक संस्था समन्वय विभागमा विवादास्पद

विस्तृत पढ्नुहोस
सभापति देउवाद्वारा शुभेच्छुक संस्था समन्वय विभागलाई पूर्णता

काठमाडौँ, १८ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका

कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन काँग्रेस सभापतिको अपील

काठमाडौँ, ८ भाद्र । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार, स्वास्थ्यकर्मी र सबै नेपालीसँग कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन हार्दिक अपील गर्नुभएको छ ।

कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारलाई देउवाको सुझाव

काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समयको सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील गरेका छन् । उनले लकडाउन र

कोइराला, सिंह र निधि मिल्दा देउवा र पौडेलको राजनीतिक भविष्य के होला ?

समाचार विश्लेषण । नेपाली काँग्रेसभित्र ७० कटेका दुई नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल फेरि पनि पार्टी नेतृत्वका मुख्य दाबेदार हुन् । देउवा र पौडेलले यसपटकको महाधिवेशनलाई

ओली-दाहालसँग देउवाले के भने ?

काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । सोमबार अपरान्ह

देउवालाई सिंहको प्रश्न : सभापति भईसकेपछि विधान भनेको केही होइन भन्न पाईन्छ ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले विधि र विधानअनुसार काम नगरेको गुनासो पोखेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट

नेकपा बैठकलगत्तै बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीचको भेट किन

काठमाडौ, १ भाद्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् । देउवा बालुवाटार छिर्नुलाई अर्थपूर्ण मानिएको छ । नेकपा विवाद

शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्छु- प्रकाशमान सिंह (भिडिओसहित)

काठमाडौं, ३२ साउन । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताएका छन् । उनले अब आफू पार्टी र देश हाँक्नका

काँग्रेसमा देउवा र पौडलको विकल्प को

काठमाडौं, ३२ साउन । नेपाली काँग्रेसभित्र अहिले सभापतिका मुख्य दाबेदार वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल हुन् । दुवै नेता यसअघि सभापतिको प्रतिष्पर्धा गरिसकेका हुन् । देउवाले

दबाबमा देउवा

काठमाडौं, ३२ साउन । कांग्रेस सभापति शेरबहादुर देउवा आसन्न १४ औं महाधिवेशनबाट फेरि सभापति पदमा दोहोरिन चाहन्छन्। उनले सार्वजनिक रुपमा सभापतिमा दोहोरिने घोषणा नगरेपनि आफूनिकट नेताहरुलाई यसबारे प्रष्ट जानकारी गराइसकेका

देउवा गुट छाडेर सभापतिको दौडमा विमलेन्द्र निधि

काठमाडौं, ३१ जेठ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको गत महिना सभापति शेरबहादुर देउवासँग निकै चर्को विवाद भयो । पार्टी केन्द्रीय कमिटीमा भनाभनको अवस्थामा निधिले आगामी महाधिवेशनमा देखाइदिने चुनौती दिएका