Logo

Tag: शेरबहादुर देउवा

देउवासँग चुनाव लडेका यी ५ उमेदवारको जमानत जफत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर ११ । कुल सदर मतको दश प्रतिसत ल्याउनु नसक्दा डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका पाँच जना उमेदबारको जमानत जफत भएको छ

विस्तृत पढ्नुहोस
सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा, ७ मङ्सिर । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र

एक्लै लडेर २८ हजार मत त्याउने देउवाले गत निर्वाचनमा पाएको मत गुमाए

डडेल्धुरा, मंसिर ७ । प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भएका छन्। २५ हजार ५३४ मत ल्याउँदै देउवा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर

प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि, सागर ढकाल पछ्याउँदै

काठमाडौं,७ मंसिर । डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य जारी छ । हालसम्म ३२ हजार सात सय मत गणना हुँदा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १६ हजार

तीन हजार मतान्तरले देउवा अगाडी

डडेल्धुरा, मङ्सिर ६ गते । डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन्। अहिलेसम्म उनले ५,६२१ मत प्राप्त

प्रधानमन्त्रीको गृहजिल्लामा आजबाट मतगणना हुने, अझै पुगेनन सबै मतपेटिका

डडेल्धुराः डडेल्धुरामा सोमबारबाट मतगणना सुरु हुने भएको छ। मत पेटिकाहरू जिल्ला सदरमुकाम ल्याउन ढिलो भएकाले मतगणना आजबाट सुरु हुने भएको हो। जिल्लाको परशुराम नगरपालिका, आलिताल गाउँपालिकालगायतका टाढाका मत पेटिकाहरू आउन

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई

प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । डडेल्धुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका देउवाले आफूले मतदान गरेको भन्दै सबैलाई मतदान गर्न आह्वान गरेका

शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै हुनुहुन्छ । यसका लागि

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा, २३ मतदानस्थल अति संवेदनशील

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला

गठबन्धन चुनावसम्म मात्र होइन : प्रधानमन्त्री देउवा

काठमाडौँ,१ मँसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको लोकतान्त्रिक–वाम गठबन्धन चुनावसम्मका लागि मात्र होइन भनेका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा आज अछामको मङ्गलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन

निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व हो : प्रम देउवा

काठमाडौँ,१ मँसिर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्नु सबैको दायित्व भएको बताएका छन् । उनले