डडेल्धुरा, कात्तिक १८ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका
काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले स्वागत गरेका छन ।
काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र जान निर्वाचन आयोगले शर्तसहित अनुमति दिएको छ । प्रधानमन्त्री देउवालाई आफ्नो क्षेत्रमा सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत खर्चमा मात्र निर्वाचन
काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन्। राष्ट्रिय विभूति
काठमाडौं, ८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज
काठमाडौं, ७ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन् । वाम लोकतान्त्रिक गठबन्धनको
काठमाडौं, ७ कार्तिक । आज सत्ता गठबन्धनले चुनावलक्षित बाग्मती प्रदेशको भेला आयोजना गरेको छ । राष्ट्रियसभा गृहमा भेला जारी छ । सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।
काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबाट संविधान र सङ्घीयताको रक्षा भएको बताएका छन् । पाँचदलीय गठबन्धनको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्न आज वीरेन्द्रनगर
काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राप्त उपलब्धिहरुको रक्षाका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज (शनिबार) मधेस प्रदेशको राजधानी
काठमाडौं, ५ कार्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज मधेस प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन् । गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता
काठमाडौँ,४ कार्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा
काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनाउनु समयको आवश्यकत्ता भएको भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरेका छन् । आज (शुक्रबार) गठबन्धनको