काठमाडौं, १८ फागुन । पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा ‘अमेरिकी शिविरको हो ?’ भनी प्रश्न गरेका छन् । देउवाले युक्रेन मामलामा हतारमा बोलेको
काठमाडौं, १८ फागुन । रुसले युक्रेनमाथि हमला गरेपछि विरोधमा बोल्नेमा अमेरिकासहित पश्चिमा देशहरु अगाडि देखिए । एशियाबाट जापान दक्षिण कोरिया र सिंगापुर विरोधमा बोले । बाँकी देशहरु या त मौन
काठमाडौँ, १५ फागुन। नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्बाङले एमसीसी संसद्बाट अनुमोदन गर्ने प्रक्रियामा सहभागी हुनबाटै आफूहरु व्यञ्चित भएको बताएका छन् । आज (आइतबार) बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले ‘व्याख्यात्मक घोषणा’सहित
काठमाडौं, १५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको हात बढाइसकेका थिए । ओली एमसीसी सदनबाट अनुमोदन गर्न सकारात्मक भइसकेका थिए । तर, उनका केही
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गर्ने प्रयासलाई जारी राखेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा
काठमाडौं, १४ फागुन । एमसीसी अनुमोदनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको सर्तहरुबारे प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण छलफल गर्दैछन् । उनी बालकोट पुगेर ओलीसँग अपरान्ह निर्णायक छलफलमा जुट्ने
काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनले गठबन्धन जोगाउने सूत्रसहित देउवासँग छलफल गरेको बुझिएको छ । देउवाले
काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन् । भेट एमसीसी सदनबाट अनुमोदन गर्ने विषयमा केन्द्रित भएको
काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार छिरेका छन् । उनको साथमा अर्थमन्त्री जर्नादन शर्मा पनि छन् । प्रचण्डले देउवासँग एमसीसीलाई
काठमाडौं, १३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मोहभंग भएको छ । देउवाले प्रचण्डसँगको गठबन्धन चल्न नसक्ने निष्कर्ष निकालेका छन् । सत्ता गठबन्धनमा सँगै
काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । दुई नेताबीच एमसीसी पारित गर्नेबारे सहमतिबारे कुराकानी केन्द्रित भएको बुझिएको छ ।
काठमाडौं, १२ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता चलिरहेको छ । दुई नेताबीच एमसीसीको विषयमा सहमति निकाल्नेबारे छलफल केन्द्रित छ । आज