काठमाडौं, ४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा फेरि अप्ठ्यारोमा परेका छन् । नेकपा माओवादी केन्द्रले एमसीसी बढाउन खोजे सत्ता गठबन्धन छाड्ने निर्णय गरेपछि देउवा अप्ठ्यारोमा
काठमाडौं, ४ फागुन । एमसीसीले गठबन्धनमा फेरि खटपट भएको छ । नेपाली काँग्रेसले एमसीसी टेबल गर्ने निर्णय गरेपनि नेकपा माओवादी केन्द्र फरक तरिकाले प्रस्तुत भएको छ । एमसीसीको विरोधमा माओवादीका
काठमाडौं, ३ फागुन : शेरबहादुर देउवा नेतृत्वको सरकारले पत्रकारहरूको पारिश्रमिक निर्धारण गर्न गठन गरिएको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने भएको छ । गत १६ मंसिरमा मुख्य सचिव शंकर बैरागीको
काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। आज बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेसको बैठकले यस्तो निष्कर्ष
काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना (एमसिसी) बारेमा आज सत्तारुढ दलका शिर्ष नेताहरुसँग छलफल गरेका छन् । देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल
काठमाडौं, ३ फागुन । प्रमुख दलका शिर्ष नेताहरुको आ आफ्नो विशेषता छन् । यही विशेषताका कारण उनीहरु राजनीतिको केन्द्रमा छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य बलियो मानिन्छ ।
काठमाडौं, २ फागुन । सत्ता गठबन्धनले ‘साँप पनि मर्ने लठ्ठी पनि नभाँच्चिने’ गरी एमसीसी पास गर्ने रणनीति चालेको बुझिएको छ । यसका लागि गठबन्धनका तीन मुख्य दलले गोप्य सहमति गरेर
काठमाडौं, १ फागुन । अघिल्लो रातसम्म गठबन्धन टुट्न मात्र लागेको थियो । एकाविहानै गठबन्धनका प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी मिलेर प्रधानन्यायाधीश चोलेन्द्र
काठमाडौं, १ फागुन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री शेरबहादुर देउवामाथि लोकतन्त्रविरोधीको आरोप लगाएका छन् । उनले देउवा र लोकतन्त्र सँगै हिड्न दुर्लभ हुनेमा शंका नरहेको समेत बताए ।
काठमाडौँ, १ फागुन: राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दहाल र छवटै प्रदेशसभाका उपसमामुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा बेग्लाबेग्लै भेटेर संविधानले व्यवस्था गरेको सङ्घ, प्रदेश र स्थानीय तहका
काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनका प्रतिनिधि सभा सांसदहरुले महाभियोगको प्रस्ताव दर्ता गरेपछि राजनीतिक तरंग नै आएको छ । यो घटनाले अबको राजनीति सिधा रेखाबाट नबढ्ने
काठमाडौं, १ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका सांसदहरुलाई विहानै बोलाए । हतार हतार देउवाले बोलाएर गएका सांसदहरुको हस्ताक्षर संकलन हुनथाल्यो । हस्ताक्षर किन संकलन गरेको