Logo

Tag: शेरबहादुर देउवा

देउवा-प्रचण्ड भेटवार्तामा के के कुरा भयो ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज बालुवाटारमा भएको भेटमा अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे

विस्तृत पढ्नुहोस
एमसीसीले राजनीतिक कम्पन

काठमाडौं, १६ माघ । अमेरिकी सहयोग सम्बन्धी एमसीसीले देशको राजनीतिमा कम्पन आएको छ । सत्ता गठबन्धनभित्र एमसीसी पेचिलो बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक महिनाभित्र एमसीसीबारे निर्णय लिने

भीम रावलको प्रश्नः देउवा नेपालीको प्रधानमन्त्री कि विदेशीको ?

काठमाडौं, १६ माघ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेपालको प्रधानमन्त्री कि विदेशीको भनी जनतालाई जवाफ दिनुपर्ने बताएका छन् । उनले एमसीसी पारित गर्न देउवाले

सहिदकै कारण मुलुकमा लोकतान्त्रिक प्रणाली सम्भवः प्रधानमन्त्री देउवा

काठमाडौं, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन् । सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण

एक महिनाभित्र एमसीसी पास नभए सत्ता गठबन्धन भत्कनसक्ने

काठमाडौं, १६ माघ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न दबाब बढेको छ । उनले सत्ता गठबन्धनका नेताहरुसँग एमसीसी पारित गर्ने विषय फेरि

सहिद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको संदेश: ‘सहिदहरुको बलिदानले नै रैतीबाट नागरिक’

काठमाडौं, माघ १६ । आज माघ १६ गते अर्थात सहिद दिवस । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद दिवसको अवसरमा संदेश जारी गरेका छन् । राष्ट्रपति भण्डारीले महान्

देउवा किन चुनावका लागि बढे ?

काठमाडौं, १५ माघ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावका लागि अगाडि बढेका छन् । उनले जेठभित्र स्थानीय निकायको निर्वाचन गर्ने सहमति सत्ता गठबन्धनभित्र बनाइसकेका छन् ।

गठबन्धनको बैठकमा प्रधानमन्त्रीले भने : स्थानीय तहको निर्वाचन बैशाखमै गरौं

काठमाडौं, १५ माघ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन बैशाखमै गर्ने बताएका छन् । आज विहान बसेका सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले तोकिएकै समयमा निर्वाचन

जेठ या मंसिरमा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा देउवा

काठमाडौं, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन तहको चुनाव एकैसाथ गर्ने पक्षमा देखिएका छन् । उनले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव एकैसाथ गर्ने पक्षमा आफूलाई उभ्याएका हुन् ।

गठबन्धनको बैठकमा राष्ट्रपति भण्डारीको आलोचना

काठमाडौँ, १५ माघ। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको छ । स्थानीय तहको निर्वाचन नसार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएपछि बैठकमा राष्ट्रपति भण्डारीको आलोचना भएको हो

सत्ता गठबन्धनको बैठक आजै बेलुका पुनः बस्ने

काठमाडौँ, १५ माघ। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक बेलुका फेरि बस्ने भएको छ । ठोस सहमति जुट्न नसकेपछि बैठक आजै बेलुका ४ बजे पुनः बस्ने भएको हो। आज बिहान प्रधानमन्त्री निवास

काँग्रेस कार्यसम्पादन समितिमा शेखर समूहका को को (सूचीसहित)

काठमाडौं, १४ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समिति गठन गर्दा इतर समूहका नेताहरुलाई पनि समेटेका छन् । पदाधिकारी स्वतः कार्यसम्पादनमा रहने विधानमा उल्लेख भएको काँग्रेसमा शेखर