Logo

Tag: शेरबहादुर देउवा

कांग्रेस बैठकमा ११ बुँदे प्रस्तावमाथि छलफल, भोलि ११ बजे पुनः बैठक बस्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम

विस्तृत पढ्नुहोस
शेखरलाई देउवाको जवाफ: महाधिवेशन ०८२ मै हुन्छ, किन शंका गरेको?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा। शेखर कोइरालाले महाधिवेशन समयमै नहुने

कांग्रेसको केन्द्रीय समिति बैठक सुरू, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं,२३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरू भएको छ । पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । आज देखि शुरू हुने बैठकमा मुख्य ६ एजेन्डामा छलफल हुने

प्रतिवेदन बुझ्दै शीर्ष तीन नेताको एकस्वर: टीआरसी विधेयक यही अधिवेशनबाट पास गर्छौं

काठमाडौं,२३ साउन । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी विधेयक) कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । बुधबार

सभापति देउवाले मनोनयन गरे ३७ विभागका प्रमुखहरु

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय विभागका प्रमुखहरु मनोनयन गरेका छन् । आज (सोमबार) उनले विभिन्न ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् । कांग्रेसको

नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विषयमा प्रधानमन्त्री ओली र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं, साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसदहरुबिच नेपालमा निरन्तर भइरहेका हवाइ दुर्घटनाका विषयमा छलफल भएको छ । कांग्रेस सांसद उदयसमशेर राणाका अनुसार आज विहान भएको

मुख्यमन्त्रीले रोकेको कर्णालीमा कांग्रेसका ४ मन्त्रीको शपथ कहिले हुन्छ ?

काठमाडौं,२० साउन । कर्णाली सरकारमा सामेल हुन लागेको नेपाली कांग्रेसका मन्त्रीहरुको शपथ आज साँझसम्म हुने भएको छ । नेपाली कांग्रेसले गत शुक्रबारनै नाम पठाएपनि मन्त्रीहरुको शपथ हुन सकेको थिएन् ।

कुलमानले दोहोर्‍याए फेरि उद्योगको लाइन काट्ने कुरा, त्यसअघिनै बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं,१८ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० दिनभित्रमा बाँकी विद्युतको बक्यौता नतिरे उद्योगको लाइन काट्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको संसदको लेखा समितिको बैठकमा घिसिङले

कांग्रेसकी कान्छी केन्द्रीय सदस्य रुपा, जसले गर्नेछिन्: ओली सरकारमा १४ प्रतिशत दलित समुदायको एकल प्रतिनिधित्व

काठमाडौं,१८ साउन । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा

मधेश र लुम्बिनी प्रकरण दोहोर्‍याउँदै सुदूरपश्चिमको मुख्यमन्त्री बन्न देउवाको दौडधुप

काठमाडौं,१७ साउन । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनको सरगर्मी बढेसँगै मुख्यमन्त्रीको आकांक्षीहरुले दौडधुप थालेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारी भोलि पदमुक्त हुने निश्चित भएपछि नयाँ मुख्यमन्त्रीका लागि आकांक्षीले दौडधुप

को हुन् नयाँ प्रदेश प्रमुखमा सिफारिस देवकोटा, घर्ती र जोशी

काठमाडौं,१५ साउन । सरकारले तीन प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्दै नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बागमतीका यादवचन्द्र शर्मासहित लुम्बिनीका अमिक शेरचन र

अनुमोदन नहुने निश्चित भएपछि कृष्णमान प्रधानले फिर्ता लिए नाम

काठमाडौं,१४ साउन । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने नगर्ने भन्नेबारे निर्णय लिन साँझ ५ बजे