Logo

Tag: शेरबहादुर देउवा

३५६४ मत गन्दा देउवालाई २११८ र शेखरलाई १४१९ मत प्राप्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवा जितको नजिक पुगेका छन् । उनले आफ्ना

विस्तृत पढ्नुहोस
१७०० मत गन्दा शेखर ३०३ मतले पछि परे, देउवाको अग्रता बढ्दै (लाईभ अपडेट)

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको भर्खरै सार्वजनिक भएको मतपरीणामअनुसार शेरबहादुर देउवाले लिड गरेका छन् । देउवाले आफ्ना प्रतिष्पर्धी डा. शेखर कोइरालासँगको अग्रता फराकिलो

भाग्यमानी देउवा

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचपटक प्रधानमन्त्री बने । उनी जतिपटक प्रधानमन्त्री बने त्यसमा भाग्यले निकै साथ दियो । देउवालाई यसपटक पनि भाग्यले निकै साथ दियो

शेरबहादुरलाई भोट माग्दै प्रकाशमान

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।  मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि

ऋषि धमलासँग देउवाको प्रतिक्रिया : म खुशी छु, महाधिवेशनपछि सबैलाई मिलाएर लैजान्छु (भिडिओसहित)

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिको लागि दोस्रो चरणको मतदान सुरु भैसकेको छ। सभापतिको लागि शेरबहादुर देउवा र डा. शेखर प्रसाद कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ

देउवाले प्रकाशमान र सुजातासँग के के कुरा गरे ?

काठमाडौं, २८ मंसिर । विहान पौने ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवास पुगे । उनी पुग्दा सिंह समर्थकहरु ठूलो संख्यामा थिए । निर्वाचनमा तेस्रो स्थानमा पुगेपछि सिंह

गृहमन्त्री खाँणको पहलमा सभापतिमा देउवालाई सिंहले सघाउने

काठमाडौं, २८ मङ्सिर; नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले प्रधानमन्त्री तथा सभापतिका

जब सिंह बने काँग्रेस सभापति जित वा हारको निर्णायक शक्ति

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू चुनाव हारेमा सरकार नै ढल्ने बताएर मत मागेका थिए । पहिलो चरणमै चुनाव जित्ने उनको प्रयास विफल भयो । काँग्रेस

बालकृष्ण खाँणको दाबी: शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्नुहुन्छ

काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सभापति का प्रत्यासी शेरबहादुर देउवाजीले अब १ हजार मतान्तरले जित्ने दाबी गरेका छन्। कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आज पत्रकारहरूसँग कुरा गर्दै खाणले यस्तो

सिंह र निधिसँग कुनै ‘पावर शेयरिङ’को सहमति भएको छैन : बालकृष्ण खाँण

काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले शेरबहादुर देउवालाई पार्टी सभापतिमा जिताउनका लागि प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग कुनै ‘पावर शेयरिङ’ नभएको स्पष्ट गरेका छन् । कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा

देउवालाई सर्वसम्मत् सभापति बनाउनेबारे शेखर कोइराला समूहमा छलफल, होलान् त देउवा सर्वसम्मत् सभापति ?

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनको लागि दोस्रो चरणमा निर्वाचन हुँदैछ। पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ

देउवालाई समर्थनपछि प्रकाशमानको पत्रकार सम्मेलन, के भने ? (भिडियोसहित)

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गरेपछि नेता प्रकाशमान सिंहले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले हिजो भएको