Logo

Tag: शेरबहादुर देउवा

मतदान गरेर बाहिरिए प्रधानमन्त्री देउवा (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ मंसिर । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ३ घन्टापछि मतदान सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेसका

विस्तृत पढ्नुहोस
देउवाले भनेः म जित्नेमा निश्चिन्त छु

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू चुनाव जित्ने बताएका छन् । उनले मतदानपछि ऋषि धमलाको प्रश्नमा आफू निश्चित रुपमा जित्ने बताएका हुन् ।

मैले हारेँ भने हारेको मान्छे प्रधानमन्त्री भइरहन मिल्दैन भन्छन् मात्र भनेको हुँ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २६ मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अहिले नेपाली कांग्रेसको सभापति मात्र नभएर नेपालको प्रधानमन्त्री पनि भएकाले आफूले पार्टी सभापति हार्दा देशको प्रधानमन्त्रीले नै हारेको अर्थ

दोस्रो चरणमा पासा पल्टने देखेर देउवा ‘गर या मर’को स्थितिमा

काठमाडौं, २६ मंसिर । ‘रात रहे अग्राख पलाउँछ ।’ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा यस्तै घटना विकास भएको छ । रातारात नेताहरुले कित्ता परिवर्तन गरे । मतहरु यताउता देखिइसकेको छ ।

भृकुटीमण्डपमा लाइनमा बसेर खाना लिँदै प्रधानमन्त्री देउवा

काठमाडौँ, २६ मङ्सिरः नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर खाना लिँदै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिरः रोशन सापकोटा-रासस

देउवालाई आफ्नै चिन्ता, पदाधिकारीका उम्मेदवारहरुलाई चुनौती

काठमाडौं, २६ मंसिर । पहिलो चरणमै सभापतिमा जित हासिल गर्न नसके दोस्रो चरण मुश्किल पर्न सक्ने बुझेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय हुन थालेका छन् । उनी यसकारण पनि

दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध निर्वाचित

काठमाडौँ, २६ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा

देउवाले भने-‘मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस्’

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् । आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई

बोहराटारमा पौडेललाई सम्झाउँदै देउवा

काठमाडौं, मंसिर २६। प्रधानमन्त्रीसमेत एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । पौडेल निवास बोहराटारमा भएको भेटवार्ताका क्रममा देउवाले पौडेललाई राजनीतिबाट बाहिर हुने कुरा

काँग्रेस सभापतिको प्रतिष्पर्धा दोस्रो चरणमा जाने संकेत, देउवासँग निर्णायक प्रतिष्पर्धामा को भिड्ला ?

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ४ उम्मेदवार बलिया छन् । टिम व्यवस्थापन र नेताको प्रभावलाई केलाउँदा सभापति शेरबहादुर देउवा सबैभन्दा बलिया

तस्विरमा हेर्नुहोस सभापतिमा शेरबहादुर देउवाको उम्मेद्धवारी दर्ता (फोटोफिचर)

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी दर्ता गरेका छन्। उनको उम्मेद्धवारीमा बालकृष्ण खाँड प्रस्तावक र कृष्ण सिटौला समर्थक रहेका छन् । देउवा

दलबलसहित देउवा सभापतिको लागि उम्मेद्धवारी दर्ता गर्न पुगे राष्ट्रियसभा गृह, महामन्त्रीमा डा. महत र प्रदीप पौडेल

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा पूनः सभापतिको लागि उम्मेद्धवारी दर्ता गराएका छन् । देउवा उम्मेद्धवारी दर्ता गर्न दलबलसहित राष्ट्रियसभा गृह पुगेका थिए । उनले