काठमाडौं, २६ मंसिर । ‘रात रहे अग्राख पलाउँछ ।’ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा यस्तै घटना विकास भएको छ । रातारात नेताहरुले कित्ता परिवर्तन गरे ।
काठमाडौँ, २६ मङ्सिरः नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर खाना लिँदै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ।-तस्बिरः रोशन सापकोटा-रासस
काठमाडौं, २६ मंसिर । पहिलो चरणमै सभापतिमा जित हासिल गर्न नसके दोस्रो चरण मुश्किल पर्न सक्ने बुझेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सक्रिय हुन थालेका छन् । उनी यसकारण पनि
काठमाडौँ, २६ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् । आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई
काठमाडौं, मंसिर २६। प्रधानमन्त्रीसमेत एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । पौडेल निवास बोहराटारमा भएको भेटवार्ताका क्रममा देउवाले पौडेललाई राजनीतिबाट बाहिर हुने कुरा
काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको सभापतिमा ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ४ उम्मेदवार बलिया छन् । टिम व्यवस्थापन र नेताको प्रभावलाई केलाउँदा सभापति शेरबहादुर देउवा सबैभन्दा बलिया
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी दर्ता गरेका छन्। उनको उम्मेद्धवारीमा बालकृष्ण खाँड प्रस्तावक र कृष्ण सिटौला समर्थक रहेका छन् । देउवा
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा पूनः सभापतिको लागि उम्मेद्धवारी दर्ता गराएका छन् । देउवा उम्मेद्धवारी दर्ता गर्न दलबलसहित राष्ट्रियसभा गृह पुगेका थिए । उनले
काठमाडौं, २५ मंसिर : नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन । अहिलेसम्म पदाधिकारी उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम
काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई पक्षमा पार्न अझै महत्वपूर्ण प्रयास गरिरहेको बुझिएको छ । देउवाले सिंहलाई पक्षमा ल्याउन निकटस्थहरुलाई सक्रिय बनाएका छन् ।
काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको प्यानल छाड्ने भएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट नेता प्रदीप पौडेल देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि