तुलसीपुर (दाङ), १८ भदौ । फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर
काठमाडौँ,२४ असार । स्याङ्जाका ११ सामुदायिक विद्यालयका एक हजार २५९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को–अपरेशन फर डेभलपमेन्टको समन्वय
बलेवा, ३१ चैत । “कक्षा कोठामा अध्यापनका लागि पुग्नुअघि शिक्षकले पूर्वतयारी गरेनन् भने पाठ्यक्रमअनुसारको पठनपाठन प्रभावित हुन्छ । हरेक कक्षाको तयारी शिक्षक आफूले गरेपछि मात्रै विद्यार्थीलाई सिकाउन सक्छन्”, रेश नुन्थला
सिमकोट, ३ कात्तिक: हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वडाध्यक्ष कृष्ण बोहराले तीन विद्यालयका दलित तथा विपन्न विद्यार्थीका लागि झोला, कापी
दमौली, ११ पुस : न्यानो कपडा र शैक्षिक सामग्री पाएपछि हर्षित मुद्रामा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवास्थित निर्मल प्राथमिक विद्यालयका विद्यार्थी । मुनाल बचत तथा ऋण सहकारी संस्था दुलेगौडाले विद्यालयका ४५
डडेल्धुरा अमरगढी–७ पोखरामा रहेको बेथस्दा अनाथालयका बालबालिकलाई लक्ष्मी बैंक लिमिटेडले शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको तेस्रो वार्षिकोत्सवका अवसरमा अमरगढी शाखाले सो अनाथालयका १२ बालबालिकालाई पुस्तक, पोशाक, खेलकूद सामग्री,