काठमाडौँ, १७ माघ : प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद् गम्भीरजङ्ग कार्कीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेका शोक प्रस्ताव बैठकले