काठमाडौं । अन्तरजातीय प्रेम कथामा नयाँ फिल्म निर्माणको घोषणा भएको छ । के.डी प्रशितको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्मको नाम ‘श्रद्धा–सुमन’ राखिएको छ