रोल्पा, जेठ २९ । देशमा गणतन्त्र आयो, समाज चेतनशील भयो। अझ माओवादीको भाषामा त जनतामा चेतनास्तर बढ्यो। तर, रोल्पाका जनता आज पनि कुहिरोको कागजस्तै छन्।