Logo

Tag: श्रीलङ्का

श्रीलङ्कामा सामाजिक सञ्जाल पनि बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २० । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन भएपछि श्रीलङ्कामा सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको छ । त्यहाँ ३६ घण्टाका लागि कर्फ्यूसमेत

विस्तृत पढ्नुहोस
श्रीलङ्काद्धारा रुस र युक्रेनका पर्यटकको भिषा अवधि थप

१७ फागुन: श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिषाको म्याद थप्ने निर्णय गरेको छ ।उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिषाको अवधि दुई महिना थप गरिएको

अन्तर्राष्ट्रिय रेडक्रसका महासचिव श्रीलङ्का प्रस्थान

काठमाडौँ, २५ माघ: रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलङ्कातर्फ प्रस्थान गरेका छन् । उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको

श्रीलङ्कामा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ नाघ्यो

काठमाडौं, कार्तिक २४ । श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७ हजार बढी मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले जनाएअनुसार विगत २४

भारतका विदेश सचिव र श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेबीच भेटवार्ता

१५ असोज: भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षे बीच महत्वपूर्ण भेटवार्ता भएको छ । उनीहरुबीच आज सोमबार भेटवार्ता भएको हो। उनीहरुबीच बहुआयामिक द्विपक्षीय साझेदारीमा केन्द्रित रही वार्ता

भारतका विदेश सचिवले श्रीलङ्काको भ्रमण गर्ने

नयाँदिल्ली, १५ असोज: भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काको भ्रमण गर्ने भएका छन् । यही अक्टोबर २ देखि ५ सम्म उनले श्रीलङ्काको भ्रमण गर्ने तय भएको विदेश मन्त्रालयले जनाएको छ

‘श्रीलङ्कामा खाद्यान्नको सङ्कट छैन’

श्रीलङ्कामा खाद्यान्नको सङ्कट भएको भनी प्रकाशित समाचारहरुप्रति त्यहाँको सरकारले खण्डन गरेको छ । श्रीलङ्काली सरकारले खाद्यान्नको आपूर्ति नभएको र यहाँ अहिले नै खाद्य सङ्कटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको

श्रीलङ्कामा तीन दिनका लागि देशभित्र यातायात सेवा खुल्ला

७ असार : श्रीलङ्कामा देशभरी लगाइएको यात्रा प्रतिवन्धको व्यवस्था तीन दिनका लागि हटाइएको छ । सरकारी अधिकारीहरुले अस्थायी रुपमा यात्रा प्रतिवन्धको व्यवस्था हटाइएको सोमबार जानकारी दिएका हुन । देशव्यापी यात्रा

श्रीलङ्कामा आन्तरिक यात्रा प्रतिवन्धको समयावधि फेरि थप

२९ जेठ: श्रीलङ्कामा देशभरी लागु गरिएको यात्रा प्रतिवन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरी आन्तरिक यात्रा गर्न प्रतिवन्ध लगाएको जानकारी दिएका

श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु दर उच्च हुदै

२८ जेठ : श्रीलङ्कामा पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढ्न थालेको छ ।गत २४ घण्टामा श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको कूल

श्रीलङ्कामा भारी वर्षाको कारण १४ को मृत्यु दुई लाख ४५ हजार प्रभावित

२३ जेठ: श्रीलङ्कामा भारी वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु भएको र दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभाबित भएको अधिकारीहरूले बताएका छन् । मृतकमध्ये पाँच व्यक्ति राजधानी कोलम्बोबाट ८०

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी

२० बैशाख : कोरोनाभाइरसको महामारी प्रति दिन बढ्दै गएपछि महामारी न्युनिकरणका लागि श्रीलङ्कामा नयाँ आदेश जारी गरिएको छ । सरकारी स्वास्थ्य अधिकारीहरूले भिडभाड गर्न नदिने कुरालाई केन्द्रित गरेर आदेश जारी