Logo

Tag: श्रीलङ्का

श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ को मृत्यु, ३० भन्दा बढी घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

७ चैत: श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला

विस्तृत पढ्नुहोस
श्रीलङ्कामा चिनियाँ खोपलाई पनि अनुमति

७ चैत : श्रीलङ्कामा चिनियाँ खोपलाई पनि प्रयोगका लागि शनिबार अनुमति दिइएको छ ।श्रीलङ्काको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि अनुमति दिएको हो

श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

९ माघ: श्रीलङ्काले कोभिड-१९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको जनाएको छ ।श्रीलङ्काको पर्यटन मन्त्रालयले बिहीबार सो कुराको जानकारी गराएको हो । बिहीबारबाट श्रीलङ्का

भारतीय विदेश मन्त्री जयशंकर तीन दिने भ्रमणका लागि श्रीलङ्का जादै

२१ पुस: भारतका विदेश मामिला मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जान लागेका छन् । उनी तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्ने अधिकारीहरुले जानकारी दिएका छन् । भ्रमणका क्रममा

जेलमा कोभिड–१९ को कारण दङ्गा, आठ व्यक्तिको मृत्यु

१५ मङ्सिर: श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । यस दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा

श्रीलङ्काद्वारा कोरोनाविरुद्धको चिनियाँ खोपबारे छलफल

११ मङ्सिर: श्रीलङ्काले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ । श्रीलङ्काली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण

सहमती कार्यान्वयन बारे भारत र श्रीलङ्काबीच छलफल

१ कात्तिक: भारत र श्रीलङ्का बीचमा विगतमा भएका सहमती कार्यान्वयनका बारेमा छलफल भएको छ । श्रीलङ्काका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले शनिबार श्रीलङ्काका विदेश मन्त्री दिनेश गुनावार्डेनालाई भेटेर विगतका

प्रधानमन्त्री ओलीबाट श्रीलङ्काली प्रधानमन्त्री राजपाक्षलाई बधाई

काठमाडौँ, २३ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलङ्काका प्रधानमन्त्री महिन्द्रा राजपाक्षलाई श्रीलङ्कन पिपल्स पार्टी संसदीय निर्वाचनमा भारी मतले विजयी भएकामा बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाल सरकार

श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने

६ साउन: श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने बताएको छ । राजधानीबाट उत्तरी क्षेत्रमा रहेको कन्डाकाडुस्थित एक लागु औषध पुनःस्थापना केन्द्रमा कोभिड–१९ सङ्क्रमितहरूको नयाँ लहर भेटिएपछि सरकारले तत्काल

श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

काठमाडौँ, २ असार : विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिका अनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका

श्रीलङ्काको संसदीय निर्वाचनको मिति पुनः तीन महिना पछि

२९ जेठ  : श्रीलङ्काको संसदीय निर्वाचनको मिति फेरि तीन महिना पछि सारिएको निर्वाचन आयोगले बिहीबार जानकारी गराएको छ । सरकारले कोरोनाभाइरसको महामारीको कारण यही जुन २० मा गर्ने भनिएको निर्वाचनलाई

श्रीलङ्कामा ९५ नौसैनिकमा कोरोना सङ्क्रमण पुष्टि

१५ वैशाख : श्रीलङ्कामा सङ्क्रमण पुष्टि भएकामध्ये ९५ जना नौसेनाका अधिकारी रहेका यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार पुष्टि गरेको छ । नौसेनाका अधिकारीहरूमा सुदुवेला र जा–एला क्षेत्रमा शङ्कास्पद कोरोना सङ्क्रमित र