काठमाडौं । श्रीलालिगुराँस सहकारीका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीले सहकारीबाट ऋण लिएकाहरुले ऋण चुक्ता गर्नुको साटो उल्टै राजनीतिक शक्तिको आडमा धम्क्याउने काम गरेको खुलासा गरेका छन्