काठमाडौं, असार ३०। वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा
पोखरा, २५ चैत्र । संक्रामक तथा सरुवा रोग अस्पताल अध्यक्षसहित चार पदाधिकारी पदमुक्त भएका छन् । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले नियुक्ति गरेका समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीहरुलाई