काठमाडौं,२५ मंसिर । संघीय संसद्को महासचिव पदमा डा.पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । यसअघि संघीय संसद्को महासचिवका रहेका डा। भरतराज गौतमले आइतबार पदबाट राजीनामा
काठमाडौं,२५ मंसिर । संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ