Logo

Tag: संयुक्त राष्ट्रसंघको महासभा

परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि द्वन्द्वपीडितहरू आक्रोशित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १५ । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् ।

विस्तृत पढ्नुहोस
संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने तालिबानको माग

काठमाडौं, ६ असोज । तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग गरेको छ । तालिबानी विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने माग गरेका हुन् ।