Logo

Tag: संयुक्त राष्ट्रसंघ

अब विश्वभर युद्धविराम हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ४ वैशाख । विश्वभर युद्धविराम घोषणा हुने भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेजसले विश्व युद्धविरामको घोषणा गरिरहँदा संयुक्तराष्ट्रसंघका सुरक्षा परिषदका स्थायी प्रतिनिधि

विस्तृत पढ्नुहोस
राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन स्थगित

२६ चैत l कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका सबै कार्यक्रम आगामी जुन ३० तारिखसम्मका लागि स्थगित गरेको छ । राष्ट्रसंघका अनुसार विश्वका विभिन्न भागमा

कोरोनाविरुद्ध लड्न म्यानमारलाई संयुक्त राष्ट्रसंघले सहयोग गर्ने

२१ चैत । संयुक्त राष्ट्रसंघको म्यानमारमा रहेको शाखाले कोविड–१९ विरुद्ध लड्नको लागि म्यानमार सरकारलाई थप सहयोग गर्ने बिहीबार जानकारी दिएको छ । कम्बल, भान्साका समानहरु, लामखुट्टेबाट बचाउने सामाग्री र सरसफाइलगायतका

कोरोनाबाट विश्वमा ५३ हजार २३८ को मृत्यु,महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती:गुटेर्रेस

२१ चैत । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संसारभरि १० लाख १६ हजार ३३० जना कोरोना

स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा आठ सय ६४ को मृत्यु

२० चैत । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ को महामारीबाट एकै दिनमा स्पेनमा मृत्यु हुने व्यक्तिको सङ्ख्या

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

१५ चैत । संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका

कोरोना प्रभावः शान्ति मिसनमा तत्काल सेना नपठाउ

काठमाडौं, फागुन ३० । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान ९अनमिस० उड्ने तयारीमा

संयुक्त राष्ट्रसंघको जिम्मेवारी दीपक बाँनियालाई

काठमाडौं, फागुन २९ । नेपाली सेनाका सहायक रथी दीपक बाँनियालाई संयुक्त राष्ट्रसंघले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको

अफगान शान्ति वार्तामा महिलालाई सहभागी गराउन आग्रह

२५ फागुन । अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा) ले अफगान शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ । युनामाद्वारा जारी वक्तव्यमा अन्तर–अफगान शान्ति वार्तामा पछिल्ला वर्षहरुमा

राष्ट्र संघमा फौज पठाउने मुलुक मध्ये नेपाल चौथो स्थानमा

काठमाडौ, फागुन २४ । सयुक्त राष्ट्रसंघमा फौज पठाउने विश्वका १२२ राष्ट्रहरु मध्ये नेपाल पाँचौ स्थानबाट चौथो स्थानमा उक्लिएको छ । हाल सयुक्त राष्ट्र संघको आव्हानमा शान्ती स्थापनाको लागि विभिन्न १२

विश्व नागरिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै युनेस्को

काठमाडौँ, १५ फागुन : संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयले राष्ट्रसङ्घको प्राथमिकतामा रहेको विश्व नागरिक शिक्षा कार्यक्रमलाई प्रदेश र स्थानीय तहमा लाने

राष्ट्रसंघका महासचिव पाकिस्तान भ्रमणमा

४ फागुन। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने भ्रमणका लागि पाकिस्तान आएका छन् । उनी आइतबार पाकिस्तानको राजधानी इस्लामावाद आएको अधिकारीहरुले जानकारी दिएका छन् । महासचिवमा निर्वाचित भएपछि उनको