वालिङ, १८ कात्तिक : स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि वडा-वडामा संयोजक चयन कार्यान्वयन प्रक्रियाको थालनी गरेको छ ।