Logo

Tag: संविधान दिवस

संविधान दिवसमा भारतीय प्रधानमन्त्री मोदीले दिए शुभकामना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज ३ । नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै

विस्तृत पढ्नुहोस
सैनिक मञ्च टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर)

काठमाडौं, ३ असोज । आज सातौं सविधान दिवस । नेपाल सरकारले संविधान दिवस भव्यताका साथ मनाएको छ। संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष

प्रचण्ड पत्नी सीता दाहाल मानपदवीद्वारा विभूषित

काठमाडौं, असोज ३ । सरकारले संविधान दिवसको अवसर पारेर नौ सय तीन जनालाई विभिन्न मानपदवी र विभूषणप्रदान गर्न लागेको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकालाई मानपदवीद्वारा विभूषित लागिएको हो

भट्टराईलाई नेपाल रत्न, झलनाथ खनाललाई राष्ट्र गौरव मान–पदवी

काठमाडौं, असोज ३ । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आज विभिन्न क्षेत्रमा विशिष्ट योगदान

विभिन्न कार्यक्रमसहित देशभर संविधान दिवस मनाइँदै

काठमाडौं, असोज ३ । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने

संविधान दिवसको शुभकामन दिदैं प्रधानमन्त्री देउवाले भने चैतभित्र सबै नेपालीलाई पूर्ण खोप

काठमाडौं, असोज ३ । प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको

जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबैको समान पहुँच

काठमाडौं, असोज ३। राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले राज्यबाट

५२३ कैदीलाई माफी मिनाहा

काठमाडौं, २ असोज । संविधान दिवसमा यस वर्ष ५२३ जना कैदीहरुले माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा भोलिबाट लागू हुनेगरी कैद कट्टा गरी

संविधान दिवसः दीपावली गरेर तीन दिनसम्म मनाइने

काठमाडौं, भदौ २५ । सातौँ संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ । आगामी असोज २, ३ र ४ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरिएको

सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म मनाउने

काठमाडौं, भदौ १८। सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी

पदकले प्रहरीमा खैलाबैला

काठमाडौं, ६ असोज । गत वर्षझै यो वर्ष पनि विभूषणको व्यापक चर्चा भयो । संविधान दिवसको अवसरमा सत्ताका निकट र छनोट समितिका आसेपासेलाई मात्र पदक वितरण गरिएकाले विभूषण विवादित बन्यो

प्रदेश मन्त्रीले नै मनाए कालो दिवस

जनकपुर, असोज ४ । असोज ३ काला दिनु ब्यानरसहित प्रदेश २ का मन्त्री जितेन्द्र सोनलले संविधान दिवसलाई ‘कालो दिवस’ का रूपमा मनाएका छन्। कालो पहिरन र कालो फेटा बाँधेर मन्त्री