पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचनले मात्र समस्याको समाधान नहुने बताएका छन् । गोरखा सदरमुकाममा आज पत्रकार भेटघाट कार्यक्रममा उनले अघिल्लो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार
झापा, २९ पुस: उपप्रधानमन्त्री ईश्वर पोखरेलले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कानुनतः
चौतारा, २८ पुस: पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताएका छन् । सिन्धुपाल्चोकको
जनकपुरधाम, २८ पुस: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलन उपसभापति
रुपन्देही, २७ पुस: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताएका छन् । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न
काठमाडौं, पुस २० । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वोच्च अदालतलाई प्रतिनिधिसभा विघटन गर्नुका कारण पेस गरेको छ । महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चको संवैधानिक इजलासमा पठाएको लिखित जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले
राँझा, १४ पुस: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन् । प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा
काठमाडौं, पुस १० । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आफूलाई काम नै गर्न नदिएपछि संसद् विघटन गर्नुपरेको बताएका छन् । उनले जनमतअनुसार काम गर्न खोजे पनि हरेक
काठमाडौं, पुस १० । प्रतिनिधिसभा संसद् विघटन भएसँगै विभाजित भएको नेपाल कम्युनिस्ट पार्टीभित्र दुवै समूहले आक्रामकरुपमा भेला र प्रशिक्षण अगाडि बढेका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली
काठमाडौं, पुस ९ । कानुन व्यवसायीहरुले संघीय संसद् विघटन गर्ने सरकारको सिफारिसलाई कार्यान्वयन गरेर राष्ट्रपतिबाट सीडीओको जस्तो कार्य भएको प्रधानन्यायाधीशको इजलासमा बताएका छन् । संघीय संसद्लाई विघटन गर्ने सिफारिसलाई कार्यान्वयन
काठमाडौं, पुस ८ । संसद् विघटन भएसँगै प्रत्येक निर्वाचन क्षेत्रमा खर्च हुने ४ करोड रुपियाँ (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम)को बजेट के हुने भन्ने प्रश्न उठेको छ । आउँदो वैशाख
काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी निर्वाचनको मिति तोकेपछि पार्टी विभाजनका लागि नेकपाका दुवै समूह अन्तिम तयारीमा जुटेका छन् । यसका