काठमाडौँ, २९ पुस: प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा रिक्त न्यायाधीशमा सपना मल्ल तोकिएका छन् । न्यायाधीश हरिकृष्ण कार्की अघिल्लो केपी
काठमाडौँ, २८ पुस: प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने
सर्लाही, २८ पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताएका छन् । नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका
काठमाडौँ, २८ पुस: विभिन्न बुद्धिजीवी सङ्गठनले मुलुकलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबैमा आग्रह गरेको छ । नेपाल बुद्धिजीवी सङ्गठन, प्रजातान्त्रिक विचार समाज र नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज संयुक्त विज्ञप्ति
पर्सा, २८ पुस: जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । सङ्घीय प्रेस
काठमाडौं, २७ पौष । प्रतिनिधिसभा बिघटनको कदम चाल्नु पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेका थिए । उनले भेटमा कुनैपनि बेला मध्यावधिमा जानसक्ने बारे
काठमाडौं, २७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा प्रतिनिधिसभाको रोष्टममा उभिएर भनेका थिए, ‘संसद भंग हुँदैन । जतिबेला प्रधानमन्त्री भइरहनुपर्दैन भन्छ तब छाड्छु ।’ त्यतिबेला
काठमाडौँ, २६ पुुस: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले
काठमाडौँ, २६ पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले संविधानको व्यवस्थाअनुसार
कास्की, २६ पुस: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाव र प्रभावमा पार्ने काम कहीँ कतैबाट गर्न नहुने बताएका छन् ।
काठमाडौँ, २५ पुस: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध आज ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् ।
काठमाडौं, २५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटन गराउने कदमविरुद्ध प्रमुख राजनीतिक दल र तिनका भातृसंगठनका अलावा नागरिक समाज पनि सडकमा ओर्लिएका छन् । आज डा. गोविन्द केसीको