एजेन्सी, ११ माघ । नेपालमा ‘राजसंस्था अपरिहार्य’ भएको तर्क गर्दै भारतका एकजना पूर्व सचिवले टिप्पणी गरेका छन् । भारतको क्याबिनेटका पूर्व सचिव एस. रमेशले लेखमार्फत्
काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद जागिर नभएकाले पूरा अवधि खानुपर्छ भन्ने नभएको तर्क गरेका छन् । उनले सांसद पद जागिर सम्झनेहरुले प्रतिनिधि सभा विघटनको विरोध
काठमाडौँ, १० माघ: पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उनले लोकतान्त्रिक
गुल्मी, १० माघ: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना गरेकाले मुलुकमा यो परिस्थिति उत्पन्न
काठमाडौं, ९ माघ । प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको भन्दै बिहिबारको संवैधानिक इजलासमा प्रश्न उठ्यो । सूचना प्रकाशन नभएको विषय उठेपछि सर्वोच्च अदालतमा सरकारका तर्फबाट पेस गर्न भनिएकोमा
कर्णाली, ९ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाटमा अध्यक्ष पूर्वप्रधानमन्त्री
काठमाडौँ८ माघ: प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गर्ने भनिएको जनप्रदर्शन शान्तिपूर्ण हुने सो पार्टीले जनाएको छ । संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर
काठमाडौँ, ८ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा विघटन भएकाले पुनःस्थापना भएमा प्रतिगमन हुने बताएका छन् । प्रेस
काठमाडौँ, ८ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो
काठमाडौं, ८ माघ । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले बेलून उडाएर प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । नेकपाको केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको हो
काठमाडौँ, ८ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि
काठमाडौँ, ८ माघ: प्रेस सङ्गठन नेपालले प्रतिनिधिसभा विघटनबाट पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिएको संविधानमाथि प्रहार भएको ठहर गर्दै सो कदम सच्याई पुनःस्थापना गर्न माग गरेको छ ।