काठमाडौं, २२ साउन । सचेत नेपाली पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै आज काठमाडौंमा प्रदर्शन गरेको छ । उक्त पार्टीले एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिएको छ ।