चितवन, २३ साउन । कोरोना भाइरस सङ्क्रमणसँगै व्यावसायिक क्षेत्रमा देखिएको प्रभावको प्रत्यक्ष असर सञ्चार उद्योगमा देखिएको छ । सञ्चार उद्योगको मुख्य आम्दानी विज्ञापन हो ।