राजविराज (सप्तरी), २० भदौ । ठेकेदार कम्पनीको लापरवाहीका कारण सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम अलपत्र अवस्थामा छ । मधेस प्रदेश सरकारअन्तर्गतको यो सडकको निर्माणको