Logo

Tag: सडक अवरुद्ध

बाढीले जोमसोम–कोरला सडक अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

ढोरपाटन (बागलुङ), ४ भदौ । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि

विस्तृत पढ्नुहोस
सडक अवरुद्ध हुँदा सामान आपूर्तिमा समस्या

मनाङ, २९ साउन । मनाङ आउने एक मात्र सडक अवरुद्ध हुँदा सवारी खसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ । यहाँको आवतजावत पूर्ण रुपमा ठप्प हुँदा मनाङ आउने पर्यटक,

पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध

गोरखा, साउन २९ । केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट–आरुघाट सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका–४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा

पहिरोले बेँशीसहर–चामे सडक अवरुद्ध

लमजुङ, २८ साउन । पहिरोले लमजुङ र मनाङ जिल्लालाई जोड्ने बेँशीसहर–चामे सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै बेँशीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो गएको हो । जिल्ला प्रहरी

हेटौँडा-काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध

मनहरि(मकवानपुर), २८ साउन ।  हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो

पहिरो खसेपछि घोराही–लमही सडक अवरुद्ध

घोराही, २३ साउन । घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षात्का कारण गए राति खसेको पहिराका कारण

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

ढोरपाटन, साउन १९ । अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो। माथिदेखि खसेको ठूलो

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, हजारौ यात्रु अलपत्र

चितवन, साउन ९। नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी

ग्रामीण सडक अवरुद्ध हुँदा सास्ती

गलेश्वर, ८ साउन । बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र  यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, २८ असार । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले

डोटीका ग्रामीण सडक अवरुद्ध

दिपायल, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल

धुलोले आजित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध

दमौली, १८ जेठ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलाले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन् । धुलोले दैनिक जनजीवन प्रभावित