Logo

Tag: सडक स्तरोन्नति

बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

ढोरपाटन (बागलुङ), २३ माघ । यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । सङ्घीय सरकारअन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत

विस्तृत पढ्नुहोस
ट्रयाक खुलेको २९ वर्षपछि स्तरोन्नति हुँदै लोकमार्गको वैकल्पिक सडक

बागलुङ, माघ २२ । सदरमुकाम बागलुङ बजार उेछमै रहेको बिहुँ गाउँमा विसं २०५१ सालमा ट्रयाक खोलिएको सडक तीन दशकपछि स्तरोन्नति हुन थालेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

ढोरपाटन, माघ २१ । पन्ध्र वर्ष अगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा

रुकुमपश्चिमका सडक धमाधम स्तरोन्नति

त्रिवेणी (रुकुमपश्चिम) माघ १३ । राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन्। सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो। राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका- ४

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो

म्याग्दी, माघ ६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ। गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले

मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना सञ्चालन

म्याग्दी, पुस ७ । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ । सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

म्याग्दी, ३० कात्तिक । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ । बाटो खुलेको करिब १५

बुटवल–गोरुसिङ्गे–चनौटा सडक स्तरोन्नति सुरु

काठमाडौं, जेठ २९ । नेपाललाई अन्तर्राष्ट्रिय राजमार्गमा जोड्ने गरी सडक स्तरोन्नति सुरु भएको छ। पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) अन्तर्गत पूर्व पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९

सडकको दुर्दशाले यात्रुलाई सकस

काठमाडौं, असोज २४ । मुलुकका अधिकांश राजमार्ग नियमित मर्मतसम्भार नहुँदा यो वर्ष दशैं मनाउन घर जाने र फर्कने सर्वसाधारणले निकै सास्ती बेहानुपर्‍यो। बर्सातको पानीले भत्काएको हुँदा नेपालका अधिकांश मुख्य राजमार्गहरू

बेनी–भकुण्डे सडकको अवस्था अझै उस्तै

म्याग्दी, जेठ १४ । म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक

३ अर्ब खर्चेर नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

काठमाडौ, बैशाख ६ । काठमाडौं प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ । सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम÷एस जियाङसु–सगुन (संयुक्त)

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

म्याग्दी, बैशाख ३ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन