काठमाडौं, २ जेठ । सत्तारुढ १० दलको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न भएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ।