Logo

Tag: सत्ता गठबन्धन

कुन महानगरमा कस्को दाबी ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ चैत्र । सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने भएका छन् । नेपाली काँग्रेस स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेसँगै मुख्य स्थानीय तहहरुमा मिलेर चुनाव

विस्तृत पढ्नुहोस
सत्ता गठबन्धन बैठकः चुनावी तालमेलको मोडालिटी बनाइँदै

काठमाडौं, चैत ९। सत्ता गठबन्धन आबद्ध दलहरू स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा घनीभूत छलफलमा जुटेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा गठबन्धन आबद्ध दलले स्थानीय प्रभाव हेरेर चुनावी

कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

काठमाडौं, चैत ६ । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय

गठबन्धनमा तालमेलको तयारी, ६ वटा महानगरपालिकामा तालमेल हुनसक्ने

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन

सत्ता गठबन्धनको चुनावी तालमेलका लागि साझा उम्मेदवार बनाउन यस्तो सूत्र

काठमाडौं, ४ चैत्र । सत्ता गठबनधनबीच चुनावी तालमेलको सूत्रबारे भद्र सहमति बनिसकेको बुझिएको छ । गठबन्धनका शिर्ष नेताहरुले तालमेलबारे भद्र सहमति बनाएर तयारी समेत थालिसकेका छन् । विश्वस्त स्रोतका अनुसार

महानगरपालिका र उपमहानगरपालिकामा तालमेलको तयारी

काठमाडौं, चैत २ । सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा तालमेल गरेर अघि बढ्ने गृहकार्य शुरू भएको छ । चुनावमा गठबन्धन

गठबन्धनका लागि विकल्प खोज्दै दलहरु

काठमाडौं, चैत २ । निर्वाचन तालमेलका विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले विभिन्न विकल्प सार्वजनिकरूपमै प्रस्तुत गर्दै आएका छन् । तर गठबन्धनको नेतृत्व गरेको कांग्रेसले तालमेलका विकल्पबारे संस्थागतरूपमा केही बोलेको

सत्ता गठबन्धनबीच चुनावी तालमेलको ‘भद्र सहमति’, भागवण्डा कसरी होला ?

काठमाडौं, २६ फागुन । सत्ता गठबन्धनका चार दलबीच चुनावी तालमेलको भद्र सहमति भइसकेको बुझिएको छ । एमसीसी अनुमोदन गर्ने सहमति हुँदा चार दलका शिर्ष नेताबीच यस्तो सहमति बनेको बुझिएको छ

प्रतिनिधि सभाको चुनाव आउँदो जेठभित्र होला ?

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धनभित्र अर्ली इलेक्शनको विषय फेरि उठ्न थालेको छ । प्रतिनिधि सभा विघटन गरी आउँदो वर्षको वैशाख या जेठभित्रै गर्नेबारे समेत छलफल हुन थालेको हो ।

गठबन्धन ‘अर्ली इलेक्सन’ मा बढ्नसक्ने

काठमाडौं, २० फागुन । सत्ता गठबन्धनमा प्रतिनिधि सभा विघटनको विषयले प्रवेश पाएको छ । गठबन्धनका नेताहरुको पछिल्ला बैठकमा नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध कायमै राखे विघटनमा जानेसम्मको विषयले प्रवेश पाएको

संसद् अवरोध हटाउन सत्ता गठबन्धनद्वारा प्रतिपक्षी दललाई आग्रह

काठमाडौं, १९ फागुन । सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं, १९ फागुन । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केही बेरमा बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमोदनको चार दिनमा