Logo

Tag: सत्ता गठबन्धन

देउवा सरकारमा इन्ट्री पाउन लागेका यी भाग्यमानी (सुचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० असोज । सत्ता गठबन्धनबीच मन्त्रालय भागवण्डाको टुंगो लागेपछि नयाँ बन्ने मन्त्रीको सुची दलहरुले तयार गर्दैछन् । कतिपय नामहरु निश्चित भइसकेपनि केही नामबारे अझै

विस्तृत पढ्नुहोस
कुन दललाई कुन मन्त्रालय (सुचीसहित)

काठमाडौं, २० असोज । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँड टुंगिएपछि घटनास्थापनाकै दिन सपथ हुने भएको छ । मन्त्रालय बाँडफाँड मिलेपछि दलहरु कस्लाई मन्त्री बनाउनेबारे आन्तरिक छलफलमा छन् । नेपाली काँग्रेसले गृह,

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

काठमाडौं, असोज १५ । सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष

कांग्रेसबाट कोको बन्दै छन् मन्त्री?

काठमाडौं, असोज १२ । सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ । कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् ।

दल विभाजन अध्यादेश फिर्ता लिन सरकार तयार

काठमाडौं, असोज ११ । सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच

सत्ता गठबन्धनमा खटपट बढ्दा कार्यदलको बैठक

काठमाडौं, ३१ भाद्र । सत्ता गठबन्धनका दलहरुमा खटपट बढ्दा कार्यदलको बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रमको कार्यदलको बैठकमा राजनीतिक

चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार

काठमाडौं, भदौ ३० । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा चल्दै

सत्ता गठबन्धनमा मतभेद, अध्यादेशले अड्कियो मन्त्रिपरिषद विस्तार

काठमाडौं, २७ भाद्र । सत्ता गठबन्धनका दलहरुभित्र मतभेद बढ्दै गएको छ । जसका कारण सरकारले चाल्न खोजेका महत्वपूर्ण कदमहरु अड्किएका छन् । प्रधानमन्त्री, ४ मन्त्री र १ राज्यमन्त्रीका भरमा सरकार

मन्त्रिपरिषद् विस्तार नहुँदा गठबन्धनमै असन्तुष्टि

काठमाडौं, भदौ १५ । सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको

सरकारलाई पूर्णता दिन अझै समय लाग्ने

काठमाडौं, १४ भदौ । सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको हो । बैठकमा नेताहरुले

कांग्रेसलाई सात, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं, भदौ ११। सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद्

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं, साउन २० । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरुप दिन आज पनि सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले विहान ९ बजेबाट बैठक बस्न लागेको