बागमती, १८ माघ: बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ