समाचार विश्लेषणः जब राजा भरत विश्वविजेता बनेर फर्कन्छन् तब उनका महामन्त्रीले उत्तराधिकारी युवराज चयन गर्न सुझाव दिन्छन् । नौं छोराका पिता भरत अलमलमा पर्छन् ।