काठमाडौं, २६ साउन । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । पाण्डेयले आज मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएका