काठमाडौँ, १० चैत । मस्र्याङ्दी र आसपासका नदी करिडोरमा उत्पादन भएको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको मस्र्याङ्दी करिडोरका सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा