काठमाडौं, १ बैशाख । नयाँ वर्षका अवसरमा आज सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ ।